मुटुरोगी बालकको उपचारका लागि प्रवासबाट सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १२ जेठ । बेनी नगरपालीका १ रत्नेचौरका ९ वर्षिय नविन थापा मगरलाई मुटुरोगको उपचारका लागि प्रवासीले बुधबार करिब एक लाख रुपैया नगद सहयोग गरेका छन् । थापाको मुटुमा परेको प्वालको शल्यक्रिया गर्नका लागी आर्थिक स्रोत जुटाउन ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको अभियानमा प्रवासी म्याग्देली नेपाली संघ (मोना) हङकङले ९५ हजार ३९५ … Continue reading मुटुरोगी बालकको उपचारका लागि प्रवासबाट सहयोग